काठमाडौँ– नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ। आज (बिहीवार) लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको हो ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नायब सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१(१४७५४र०८१(८२ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा।प।अनं। प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस गरिएको आयोगले जनाएको छ।
![]()
यस्तै, लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१र०८१(८२ (खुला) र १४७५३/०८१-८२२ (आ.ज.) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको पनि उम्मेदवार सिफारिस गरिएको छ।
हेर्नुहोस् सूचना:
![]()
![]()
![]()