नायब सुब्बा पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-27
  • 23:07:16
  • सोमबार,बैशाख १४, २०८३
  • नायब सुब्बा पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    नायब सुब्बा पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– आज (बिहीवार) लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ।

    काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै नायव सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१/०८१-८२(खुला) नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, ना.सु.वा सो सरह पदको सिफारिस गरिएको छ।