चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 388 of 1152
  • 2026-11-21
  • 17:07:55
  • शनिबार,मंसिर ०६, २०८३

About Author

झापा–५ मा साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत

काठमाडौं– झापा क्षेत्र नम्बर ४ मा ५५ प्रतिशत मत खसेको छ । दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको हो ।  

News by झापा–५ मा साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत :