झापा–५ मा साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत - Chaitanya News
  • 2026-06-20
  • 03:11:56
  • शुक्रबार,आषाढ ०५, २०८३
  • झापा–५ मा साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत

    झापा–५ मा साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत

    काठमाडौं– झापा क्षेत्र नम्बर ४ मा ५५ प्रतिशत मत खसेको छ ।

    दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ ।

    विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको हो ।