चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1080 of 1151
  • 2026-11-20
  • 12:40:41
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन–२ बाट उम्मेदवारी दिने भएका छन्। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन(२ बाट चुनाव लड्ने भएका हुन् । पार्टी निकट स्रोतका अनुसार लामिछाने आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन जाँदैछन्। यसअघि चितवन– ३ बाट चुनाव लड्ने चर्चा रहेका उनी– २ बाट चुनाव लड्ने भएका हुन्। चितवन–२ बाटै सत्ता गठबन्धनको तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै छन्।  

News by रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिँदै :