जुम्लाकोमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता - Chaitanya News
  • 2026-06-10
  • 00:39:21
  • मंगलबार,जेठ २६, २०८३
  • जुम्लाकोमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

    जुम्लाकोमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

    जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ।

    पहिरोमा पुरिएर अन्य २ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए।
    उनका अनुसार २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ।

    उनले आफू अहिले घटनास्थलतर्फ गइरहेको र सो स्थानमा पुग्न २ घन्टा लाग्ने बताए।

    उनले भने पानी परिरहेको छ, हामी गइरहेका छौैँ। उद्दारका लागि हेलिकप्टरहरू स्ट्याण्डबाई छन्।