चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1045 of 1151
  • 2026-11-20
  • 16:25:37
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

चितवन-२ मा रवि लामिछाने ७ हजार बढी मतले अगाडी

काठमाडौं - चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगातार आफ्नो अग्रता बढाएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार रविले १५ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् । त्यसैगरि नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मतगणना अपडेट अनुसार रविले ७ हजार ८२ मतको अग्रता लिएका छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।

News by चितवन-२ मा रवि लामिछाने ७ हजार बढी मतले अगाडी :