झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि - Chaitanya News
  • 2026-06-14
  • 13:17:37
  • आइतबार,जेठ ३१, २०८३
  • झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि

    झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि

    काठमाडौं – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् ।

    कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याएका छन् ।