चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1111
  • 2026-10-10
  • 13:53:07
  • शनिबार,आश्विन २४, २०८३

About Author

भक्तपुरमा धानखेती [तस्बिरहरू]

भक्तपुर- भक्तपुरमा धान खेतीले मनमोहक देखिएको छ। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकालगायत स्थानमा किसानका खेत हरिया देखिएका हुन्। साउन असोज लागेसँगै किसानका धानमा पोका लाग्न लागेको छ। असोजको अन्तिमसम्म धानका बाला लहलह झुलेर मनमोहक देखिन्छन्। यस वर्ष पटक-पटक परेको वर्षाले भक्तपुरका किसानलाई खुसी तुल्याएको छ।    

News by भक्तपुरमा धानखेती [तस्बिरहरू] :