भक्तपुरमा धानखेती [तस्बिरहरू] - Chaitanya News
  • 2026-10-15
  • 07:17:51
  • बिहिबार,आश्विन २९, २०८३
  • भक्तपुरमा धानखेती [तस्बिरहरू]

    भक्तपुरमा धानखेती [तस्बिरहरू]

    भक्तपुर- भक्तपुरमा धान खेतीले मनमोहक देखिएको छ। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकालगायत स्थानमा किसानका खेत हरिया देखिएका हुन्।

    साउन असोज लागेसँगै किसानका धानमा पोका लाग्न लागेको छ। असोजको अन्तिमसम्म धानका बाला लहलह झुलेर मनमोहक देखिन्छन्। यस वर्ष पटक-पटक परेको वर्षाले भक्तपुरका किसानलाई खुसी तुल्याएको छ।