चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 383 of 1153
  • 2026-11-22
  • 14:08:32
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनसरी– ४ः रास्वपा अगाडि, काँग्रेसका ज्ञानेन्द्र कार्की पछिपछि

काठमाडौँ– सुनसरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्म उनले ९४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मात पाएका छन् । यसैगरी नेपाली कम्यिुनिस्ट पार्टी (नेकपा) का महफुज अन्सारीले ६१ र नेकपा एमालेका जगदीश कुसियतले ३६ ल्याएका छन् ।

News by सुनसरी– ४ः रास्वपा अगाडि, काँग्रेसका ज्ञानेन्द्र कार्की पछिपछि :