चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 379 of 1153
  • 2026-11-22
  • 13:45:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ललितपुर–३ बाट डा.तोसिमा कार्की निर्वाचित

काठमाडौँ– ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की पुनः विजयी भएकी छिन् । नवलपरासी पुर्ख्यौली थलो रहेको उनी हाल ललितपुर–१८ मा बसोबास गर्दै आएकी छिन् । उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन् । उनले ४३ हजार ९६ मत ल्याउँदै प्रतिस्पर्धी नेकपाका रामकाजी महर्जनलाई पराजित गरेकी छिन् ।

News by ललितपुर–३ बाट डा.तोसिमा कार्की निर्वाचित :