ललितपुर–३ बाट डा.तोसिमा कार्की निर्वाचित - Chaitanya News
  • 2026-04-25
  • 07:44:47
  • शनिबार,बैशाख १२, २०८३
  • ललितपुर–३ बाट डा.तोसिमा कार्की निर्वाचित

    ललितपुर–३ बाट डा.तोसिमा कार्की निर्वाचित

    काठमाडौँ– ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की पुनः विजयी भएकी छिन् ।

    नवलपरासी पुर्ख्यौली थलो रहेको उनी हाल ललितपुर–१८ मा बसोबास गर्दै आएकी छिन् । उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन् ।

    उनले ४३ हजार ९६ मत ल्याउँदै प्रतिस्पर्धी नेकपाका रामकाजी महर्जनलाई पराजित गरेकी छिन् ।