मुलुकमा शिक्षा र स्वास्थ्यको चरम मुनाफा कमाउने माध्यमको रुपमा प्रयोग भइरहेको छ : अध्यक्ष नेपाल
बागमती सरकारको निर्णय: दुई कर्मचारीलाइ ११औँ तह प्रदेश सचिवमा बढुवा, एक हजार ५९५ दरबन्दी स्वीकृत
प्रधानन्यायाधीश नियुक्ति सिफारिस छिट्टै गर्ने, प्रचण्ड, ओली र देउवाबीच सहमति
लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथमिकता आर्थिक विकासमा : मुख्यमन्त्री चौधरी
अमेरिकाले अष्ट्रेलियालाई निर्देशित मल्टिपल लन्च रकेट प्रणाली निर्माण गर्न मद्दत गर्नेछ : अमेरिकी रक्षामन्त्री
कर्मचारीले बनाइदिएको नीति–कार्यक्रम पढेर समाजवाद आउँछ : उपेन्द्र यादव
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न नेपाल बार एसोसिएसनको माग
आज साँझ बस्ने भनिएको माओवादी पदाधिकारी बैठक भोलि बिहान ८ बजे बस्नेगरि स्थगित
सय किलो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
दूधको गुणस्तर जाँच्दै सरकार, १२९ नमुनाको परीक्षण हुँदै
लगानी बढाउन कानुनी सुधारदेखि टोखा–छहरे सुरुङसम्म सरकारको तयारी : मन्त्री खनाल
बालेनको चीन भ्रमण कहिले ? परराष्ट्रमन्त्रीले दिए यस्तो जवाफ
२०४६ सालदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार : गगन थापा