काठमाडौं– आज बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगित भएको छ। आज साँझ बस्नेगरी तय भएको बैठक भोलि (सोमबार) विहान ८ बजे बस्नेगरी स्थगित भएको हो।
आगमी साउन १७ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो।