काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी
रेनुले गरिन् मतदान: भनिन् भयरहित ढंगबाट आफ्नो अमूल्य मतदान गर्ने दिन, धेरै उत्साहित छु
गगनकुमार थापाले गरे मैतीदेवी मन्दिर मयुर कुण्डबाट मतदान
रुकुम पूर्वमा उत्साहजनक मतदानः हालसम्म २१ प्रतिशत मत खस्यो
चुनाव बहिष्कार गर्दै आएका विप्लवले गरे रोल्पामा मतदान
सोबिताले चितवनबाट गरिन् मतदान, मतदान गरेपछि भनिन् निर्वाचन निष्पक्ष होस्
प्रधानमन्त्री कार्कीले गरिन् धापासी पुगेर मतदान
१ घण्टामा बागमती प्रदेशमा खस्यो १० हजार मत
कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी
चैतन्यको २५औँ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न, १३० भन्दा बढी शाखा अधिकृत सम्मानित
प्रधानमन्त्री बालेन शाह र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन, नेपाल–भारत सहकार्य विस्तारमा जोड
बालेनले मोदीलाई दिए पशुपतिको प्रसाद, मोदीले दिए गंगाजल
मोदी र बालेनको एकल भेटपछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु