कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी - Chaitanya News
  • 2026-08-20
  • 02:00:42
  • बुधबार,भाद्र ०३, २०८३
  • कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी

    कोशीका ७ मतदानस्थलमा मतदान सुरु हुन बाँकी

    काठमाडौं– कोशी प्रदेशका ७ मतदान स्थलहरुमा मतदान सुरु हुन बाँकी रहेको छ ।

    नेपाल प्रहरीका अनुसार यो प्रदेशका विभिन्न ७ ठाउँहरुमा मतदान सुरु हुन बाँकी रहेको छ । कोशी प्रदशेमा १ हजार ९०७ मतदान स्थलहरु छन् । जसमध्ये १ हजार ९ सय मतदान स्थलमा भने मतदान भइरहेको छ ।