१ घण्टामा बागमती प्रदेशमा खस्यो १० हजार मत - Chaitanya News
  • 2026-08-20
  • 02:00:39
  • बुधबार,भाद्र ०३, २०८३
  • १ घण्टामा बागमती प्रदेशमा खस्यो १० हजार मत

    १ घण्टामा बागमती प्रदेशमा खस्यो १० हजार मत

    काठमाडौं– एक घण्टाको अवधिमा बागमती प्रदेशका जिल्लाहरुमा १० हजार भन्दा बढी मत खसेको छ ।

    बिहान ८ बजेसम्मको अवधिमा बागमती प्रदेशमा १० हजार ६०२ मत खसेको हो । यो प्रदेशका १ हजार २८८ मतदान स्थल सबैमा मतदान सुरु भएको छ ।