अध्यक्ष ओलीले गराए झापा–५ बाट उम्मेदवारी दर्ता
प्रदेशको सभाको टिकट पाएका माओवादीका सप्तरी अशोक मण्डल इन्जार्चले उम्मेदवारी नदिने
शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि,ओली आफैं गए, देउवाले आरजु पठाए, प्रचण्डले बाबुराम लगे
कमल थापालाई उम्मेदवार बनाएको भन्दै एमालेको पार्टी कार्यालयमा तालाबन्दी
नेता घनश्याम भुसाल भने् : पार्टीमा किनारा लगाइयो, अब संसदबाटै राजनीतिमा प्रभावकारी भूमिका खेल्छु
जसपा नेता महतो एमालेमा प्रवेश,महोत्तरी–१ बाट उम्मेदवार दर्ता गराउने
गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिँदै
रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिँदै
एमालेले टिकट नदिएपछि मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै योगेन्द्र मण्डल
आन्तरिक राजस्व विभागमा सदाचार निगरानीको नयाँ संयन्त्र, निर्देशक नेपाललाई पाँच जिम्मेवारी
काँग्रेस केन्द्रीय समितिमा महिला सहभागिता बढ्यो, ११ जना नेतृ मनोनीत
लक्ष्यभन्दा राम्रो नतिजा : विद्युत् चुहावट १२.१६ प्रतिशतमा झार्न ऊर्जा मन्त्रालय सफल
भारतसँग हात मिलाउँदा नेपालको सीमा र स्वाभिमान बिर्सिएकै हो?