सप्तरी क्षेत्र नम्बर २ बाट सीके राउत विजयी
झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओलीको जित निश्चित
बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी
बर्दिया–२ बाट लालवीर चौधरी विजयी
झापा–५ मा ओलीको अग्रता कायमै, १३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अघि
काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी
माओवादी केन्द्रबाट रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती विजयी
पूर्वसभामुख ओनसरीले दिइन् सोबितालाई बधाई
अबको ५ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन हुन्छ: कुलमान घिसिङ
जलवायुजन्य क्षति व्यवस्थापनमा नेपाललाई सान्टियागोको सहयोग
काठमाडौँ–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत
विकास पूर्वाधार निर्माणमा भूगर्भीय जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुख अर्यालको जोड
सरकारी कम्पनीका ऊर्जा आयोजनालाई पीपीएको बाटो खुल्दै