काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी - Chaitanya News
  • 2026-04-26
  • 20:45:54
  • आइतबार,बैशाख १३, २०८३
  • काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

    काठमाडौं  ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

    काठमाडौं – काठमाडौं –६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन।

    उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी भएका छन। उनले १४ हजार २०४ मत ल्याएका छन भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरे।

    यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाए।