सप्तरी क्षेत्र नम्बर २ बाट सीके राउत विजयी - Chaitanya News
  • 2026-08-14
  • 15:30:53
  • शुक्रबार,साउन २९, २०८३
  • सप्तरी क्षेत्र नम्बर २ बाट सीके राउत विजयी

    सप्तरी क्षेत्र नम्बर २ बाट सीके राउत विजयी

    काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन्।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्।
    राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए। अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन।