नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले वृद्धि गर्ने घोषणा
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने
आगामी तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने
सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने
सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट
किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने
नवप्रवर्तन मन्त्रालयको विधेयक बनाउने र दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे गर्ने मन्त्री पुनको निर्णय
डेंगु ६० प्रतिशत घटाउने लक्ष्यसहित सरकारको नयाँ रणनीति
फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै
नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? हेर्नुहोस् सूचीसहित