सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट
किसान परिचयपत्र वितरण सुरु गर्ने सरकारको घोषणा , रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन
राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जडान गर्ने घोषणा
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट
निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन
आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
कैलाली बहुमुखी क्याम्पसमा यसै वर्षदेखि पत्रकारितामा स्नातकोत्तर पढाइ हुने
चैतन्य शाखा अधिकृत वधाई तथा शुभकामना कार्यक्रम २५औं शृखंला समुद्घाटन
दुई मन्त्रीदेखि मुख्यसचिवसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा
प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान