चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत
पहिलो चरणमा ५० हजार टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा
कोशी प्रदेशमा सक्षम छोरी कार्यक्रम, ७ करोड बजेट विनियोजन
लुम्बिनी सरकारबाट आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृति प्रदान
गण्डकीमा वन वातावरण मन्त्रालयलाई १ अर्ब २१ करोडबजेट विनियोजन, प्राकृतिक सम्पदा संरक्षणमा जोड
गण्डकी प्रदेशमा कृषिका लागि २ अर्बको बजेट
कर्णाली प्रदेशको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत
सार्वजनिक खर्चमा सुधार छैन, असारमा मात्रै ६ खर्ब १८ अर्ब खर्चको चाप
मधेश सरकारका कर्मचारीको तलब १० प्रतिशतले वृद्धि
‘लगानीका अवरोध हटाउन ९० दिने कार्ययोजना ल्याउँछौँ’ : उद्योग मन्त्री साह
‘पाइपलाइनबाट ग्यास वितरण गर्ने नीति तत्काल बनाउनुपर्छ’ : सुनिता डंगोल
कृषि क्षेत्रका ६ निकायमा २६ सदस्य पद अझै रिक्त, मन्त्रालयले फेरि माग्यो आवेदन
बाढीले रोक्न सकेन सपना, ७ सय युवालाई चैतन्यको ८० लाखको निःशुल्क लोकसेवा तयारी कक्षा