1. A ले कुनै काम 12 दिनमा गर्न सक्छ । B ले सोहि काम 24 दिनमा गर्न सक्छ । दुबैले मिलेर काम गरे भने उक्त काम कति दिनमा सकिन्छ होला ? A. 6 B.7 C. 8 D.9 2. A र B ले कुनै काम 6 दिनमा गर्न सक्छ । B ले सोहि काम 15 दिनमा गर्न सक्छ । A एक्लैले पुरै काम कति दिनमा सक्छ होला ? A. 7 B.8 C. 9 D.10 3. A कुनै काम 15 दिनमा गर्न सक्छ । सोहि काम B ले 10 दिनमा र C ले 12 दिनमा गर्न सक्छन् । A,B र C सबै मिलि सो काम कति दिनमा सक्छन् होला ? A. 4 B. 6 C. 8 D.5 4. 100 वर्षमा कतिओटा अधिक वर्ष हुन्छन् ? A.20 वटा B.21 वटा C.24 वटा D.25 वटा 5. 300 वर्षमा कति वटा विजोर दिन हुन्छ ? A.3 वटा B.4 वटा C.4 वटा D.1 वटा 6. सन् 2012 को February महिना कति दिनको थियो ? A.28 B.29 C.30 D.31 7. 18 जना केटाहरुको लाईनमा बलराम बाँयाबाट 12 औँ स्थानमा छ भने दायाँबाट उसको स्थान कतिऔँ होला ? A. 6 औँ B. 7 औँ C. 8 औँ D. 9 औँ 8. सुमन 40 जना केटाहरुको लाईनमा छ । ऊ दायाँबाट गन्ति गर्दा चौधौँ स्थानमा रहेको छ भने उसको स्थान क्रम बायाँबाट गन्दा कति औँ स्थानमा पर्दछ ? A. 24 औँ B. 25 औँ C. 26 औँ D. 27 औँ 9.श्याम परिक्षामा उतिर्ण व्यक्तिहरुमध्ये माथिबाट 29 औँ स्थानमा र तलबाट 16 औँ स्थानमा रहेको छ । यदि 8 जना विद्यार्थी सहभागी भएनन र 6 जना विद्यार्थि अनुतिर्ण भए भने जम्मा विद्यार्थी संख्या कति होला ? A. 45 B. 51 C. 58 D. 59 10. जना व्यक्तिको औसत 25 बर्ष छ ।18 बर्ष औसत आयु भएका 5 व्यक्ति थप गर्दा सबैको औसत आयु कति हुन्छ ? A)20 बर्ष B) 22 बर्ष C) 24 बर्ष D)24.5 बर्ष 11. U, B, I, P, W, ? (a) D (b) F (c) Q (d) Z 12. Z,?,T,?,N,?,H,?,B (a) W,Q,K,E (b) W,R,K,E (c) X,Q,K,E (d) R,X,K,E 13. A, C, F, ?, O (a)J (b) I (c)M (d) G 14. दिएका मध्ये कुन भिन्न सवै भन्दा ठुलो छ ? [A] 11/15 [B] 13/17 [C] 15/19 [D] 19/23 15. एउटा गाउँको जनसंख्या मध्ये ५५ प्रतिशत महिला र बाँकी पुरुष छन् । यदि पुरुषको संख्या १०८० भए जम्मा जनसंख्या कति होला ? [A] २२०० [B] २४०० [C] २६०० [D] १४०० 16. २००० को ५०% को ४० % को १०% कति हुन्छ ? [A] ४० [B] ५० [C] ४०० [D] २० 17. मोवाइलको मूल्य २०% ले बढ्दा विक्रीमा १० % ले गिरावट आउँछ भने विक्रि वापतको नाफामा के फरक पर्छ ? [A] १०% घट्छ [B] १०% बढ्छ [C] ८% घट्छ [D] ८% बढ्छ 18. रु २० मा किनेको कापी रु २५ मा वेचदा कति प्रतिशत नाफा होला ? [A] २०% [B] २५% [C] १०% [D] १६% 19. If 2k-3, k+7, 2k+3, 3k-2 are in ascending order and median is 14, find the value of k. [A] 5 [B] 6 [C] 7 [D] 8 20. If median and mean of the distribution are 14 and 15 respectively. Find the value of mode is… [A] 11 [B] 12 [C] 13 [D] 15 उत्तरः 1. C 11. A 2. D 12. A 3. A 13. A 4. C 14. D 5. D 15. B 6. B 16. A 7. B 17. D 8. D 18. B 9. C 19. C 10. C 20. B (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।) सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100


