1. A ले कुनै काम 12 दिनमा गर्न सक्छ । B ले सोहि काम 24 दिनमा गर्न सक्छ । दुबैले मिलेर काम गरे भने उक्त काम कति दिनमा सकिन्छ होला ?
A. 6 B.7 C. 8 D.9
2. A र B ले कुनै काम 6 दिनमा गर्न सक्छ । B ले सोहि काम 15 दिनमा गर्न सक्छ । A एक्लैले पुरै काम कति दिनमा सक्छ होला ?
A. 7 B.8 C. 9 D.10
3. A कुनै काम 15 दिनमा गर्न सक्छ । सोहि काम B ले 10 दिनमा र C ले 12 दिनमा गर्न सक्छन् । A,B र C सबै मिलि सो काम कति दिनमा सक्छन् होला ?
A. 4 B. 6 C. 8 D.5
4. 100 वर्षमा कतिओटा अधिक वर्ष हुन्छन् ?
A.20 वटा B.21 वटा C.24 वटा D.25 वटा
5. 300 वर्षमा कति वटा विजोर दिन हुन्छ ?
A.3 वटा B.4 वटा C.4 वटा D.1 वटा
6. सन् 2012 को February महिना कति दिनको थियो ?
A.28 B.29 C.30 D.31
7. 18 जना केटाहरुको लाईनमा बलराम बाँयाबाट 12 औँ स्थानमा छ भने दायाँबाट उसको स्थान कतिऔँ होला ?
A. 6 औँ B. 7 औँ C. 8 औँ D. 9 औँ
8. सुमन 40 जना केटाहरुको लाईनमा छ । ऊ दायाँबाट गन्ति गर्दा चौधौँ स्थानमा रहेको छ भने उसको स्थान क्रम बायाँबाट गन्दा कति औँ स्थानमा पर्दछ ?
A. 24 औँ B. 25 औँ C. 26 औँ D. 27 औँ
9.श्याम परिक्षामा उतिर्ण व्यक्तिहरुमध्ये माथिबाट 29 औँ स्थानमा र तलबाट 16 औँ स्थानमा रहेको छ । यदि 8 जना विद्यार्थी सहभागी भएनन र 6 जना विद्यार्थि अनुतिर्ण भए भने जम्मा विद्यार्थी संख्या कति होला ?
A. 45 B. 51 C. 58 D. 59
10. जना व्यक्तिको औसत 25 बर्ष छ ।18 बर्ष औसत आयु भएका 5 व्यक्ति थप गर्दा सबैको औसत आयु कति हुन्छ ?
A)20 बर्ष B) 22 बर्ष C) 24 बर्ष D)24.5 बर्ष
11. U, B, I, P, W, ?
(a) D (b) F (c) Q (d) Z
12. Z,?,T,?,N,?,H,?,B
(a) W,Q,K,E (b) W,R,K,E (c) X,Q,K,E (d) R,X,K,E
13. A, C, F, ?, O
(a)J (b) I (c)M (d) G
14. दिएका मध्ये कुन भिन्न सवै भन्दा ठुलो छ ?
[A] 11/15 [B] 13/17 [C] 15/19 [D] 19/23
15. एउटा गाउँको जनसंख्या मध्ये ५५ प्रतिशत महिला र बाँकी पुरुष छन् । यदि पुरुषको संख्या १०८० भए जम्मा जनसंख्या कति होला ?
[A] २२०० [B] २४०० [C] २६०० [D] १४००
16. २००० को ५०% को ४० % को १०% कति हुन्छ ?
[A] ४० [B] ५० [C] ४०० [D] २०
17. मोवाइलको मूल्य २०% ले बढ्दा विक्रीमा १० % ले गिरावट आउँछ भने विक्रि वापतको नाफामा के फरक पर्छ ?
[A] १०% घट्छ [B] १०% बढ्छ [C] ८% घट्छ [D] ८% बढ्छ
18. रु २० मा किनेको कापी रु २५ मा वेचदा कति प्रतिशत नाफा होला ?
[A] २०% [B] २५% [C] १०% [D] १६%
19. If 2k-3, k+7, 2k+3, 3k-2 are in ascending order and median is 14, find the value of k.
[A] 5 [B] 6 [C] 7 [D] 8
20. If median and mean of the distribution are 14 and 15 respectively. Find the value of mode is…
[A] 11 [B] 12 [C] 13 [D] 15
उत्तरः
1. C 11. A
2. D 12. A
3. A 13. A
4. C 14. D
5. D 15. B
6. B 16. A
7. B 17. D
8. D 18. B
9. C 19. C
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100