चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 580 of 1152
  • 2026-11-22
  • 00:05:53
  • शनिबार,मंसिर ०६, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ। नयाँ र शुभकार्यको चर्चा चल्ने छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज रोकिएका महत्वपूर्ण कामको थालनी हुनसक्छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज कला, साहित्य तथा सगीतमा रुचि बढ्ने छ। पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ। पारिवारिक जमघटको वातावरण बन्ला। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्म, कर्ममा मन जानेछ। अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ। भाग्यले विभिन्न अवसर पनि जुराउनेछ। रमाइलो र यादगार यात्रा पनि हुनेछ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्ने छ। व्यापार भने सामान्य नै हुनेछ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झनु पर्नेछ। क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। आर्थिक कारोबार भने कमजोर रहनसक्छ। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज ठीक समयमा सही निर्णय लिन सकिने छ। राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ। लाभदायक र फाइदा मूलक योजना बनिने छन्। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज सहकर्मीबाट विरोध आउन सक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। साँझमा मन प्रसन्न रहने छ।