चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 115 of 1152
  • 2026-11-22
  • 12:33:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र सरकारको घोषणा

काठमाडौं– सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो। मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के(के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन्।  

News by रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र सरकारको घोषणा :