आकस्मिक मन्त्रिपरिषद् बैठक जारी - Chaitanya News
  • 2026-08-26
  • 14:00:38
  • बुधबार,भाद्र १०, २०८३
  • आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

    आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ। रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।