चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 111 of 1152
  • 2026-11-22
  • 12:11:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

विनाशकारी बाढी अपडेट: ३५९ जनाको शव फेला

काठमाडौँ– चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।

News by विनाशकारी बाढी अपडेट: ३५९ जनाको शव फेला :