विनाशकारी बाढी अपडेट: ३५९ जनाको शव फेला - Chaitanya News
  • 2026-08-27
  • 19:08:45
  • बिहिबार,भाद्र ११, २०८३
  • विनाशकारी बाढी अपडेट: ३५९ जनाको शव फेला

    विनाशकारी बाढी अपडेट: ३५९ जनाको शव फेला

    काठमाडौँ– चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।

    नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।