चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1162
  • 2026-11-26
  • 15:41:04
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रि ओपन सेसनम सेयर बजार सूचक २.८६ अंकले बढ्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ। यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ। १ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको २८२ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको हो। ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।

News by प्रि ओपन सेसनम सेयर बजार सूचक २.८६ अंकले बढ्यो :