चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 382 of 1156
  • 2026-11-24
  • 04:58:42
  • सोमबार,मंसिर ०८, २०८३

About Author

झापा–५ बाट बालेन निर्वाचित, ओली करिब ५० हजार मतान्तरले पराजित

काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६२४ मतको अन्तर रह्यो । झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

News by झापा–५ बाट बालेन निर्वाचित, ओली करिब ५० हजार मतान्तरले पराजित :