चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 473 of 1161
  • 2026-11-26
  • 13:38:28
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आज दुई संसदीय समितिको बैठक बस्दै, के छन कार्यसूचि ?

काठमाडौँ– आज (शुक्रबार) राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची तय भएको छ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–२०८२ माथि छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्ने छ ।

News by आज दुई संसदीय समितिको बैठक बस्दै, के छन कार्यसूचि ? :