आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रमगरी मनाइने - Chaitanya News
  • 2026-06-20
  • 11:01:15
  • शनिबार,आषाढ ०६, २०८३
  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रमगरी मनाइने

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रमगरी मनाइने

    काठमाडौँ– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो ।

    विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो। यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो।

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो। यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।