सहायकस्तर पाँचौँ तहका पदका लागि दरखास्त आह्वान (सुचनासहित) - Chaitanya News
  • 2026-08-23
  • 07:01:18
  • आइतबार,भाद्र ०७, २०८३
  • सहायकस्तर पाँचौँ तहका पदका लागि दरखास्त आह्वान (सुचनासहित)

    सहायकस्तर पाँचौँ तहका पदका लागि दरखास्त आह्वान (सुचनासहित)

    काठमाडौँ– सहायकस्तर पाँचौँ तहका पदहरूका लागि दरखास्त आह्वान गरिएको छ।

    आज (शुक्रबार) मदेश प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गर्दै स्थानीय सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न दरखास्त माग गरेको हो।

    न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ।