चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 471 of 1161
  • 2026-11-26
  • 13:26:21
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आज दुई संसदीय समितिको बैठक बस्दै, के छन एजेण्डा ?

काठमाडौँ– आज (आइतबार) राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअनुसार, विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह सवा १२ बजे सिंहदरवार स्थित समितिको कार्यालयमा बस्दैछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको छ। यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको छ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ।

News by आज दुई संसदीय समितिको बैठक बस्दै, के छन एजेण्डा ? :