चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1156
  • 2026-11-24
  • 09:43:31
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरे

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन्। निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी फिर्ता गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।  

News by सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरे :