सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरे - Chaitanya News
  • 2026-04-25
  • 03:08:41
  • शुक्रबार,बैशाख ११, २०८३
  • सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरे

    सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरे

    काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्।

    निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन्।

    निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी फिर्ता गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।