चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 507 of 1166
  • 2026-11-29
  • 12:36:52
  • आइतबार,मंसिर १४, २०८३

About Author

लोक सेवाले लिएको इञ्जि सेवाको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्

काठमाडौँ– इञ्जि सेवाको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन्। लोक सेवा आयोगको, काठमाडौँ कार्यालयले लिएको विज्ञापन नं.१२०६४/०८१-८२ (महिला), इञ्जि। सेवा, मेकानिकल समूह, नि.उ. स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, इलेक्ट्रिसियन पदका लागि लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ।  

News by लोक सेवाले लिएको इञ्जि सेवाको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् :