लोक सेवाले लिएको इञ्जि सेवाको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् - Chaitanya News
  • 2026-08-24
  • 03:41:29
  • आइतबार,भाद्र ०७, २०८३
  • लोक सेवाले लिएको इञ्जि सेवाको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्

    लोक सेवाले लिएको इञ्जि सेवाको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्

    काठमाडौँ– इञ्जि सेवाको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन्।

    लोक सेवा आयोगको, काठमाडौँ कार्यालयले लिएको विज्ञापन नं.१२०६४/०८१-८२ (महिला), इञ्जि। सेवा, मेकानिकल समूह, नि.उ. स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, इलेक्ट्रिसियन पदका लागि लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ।