चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 196 of 1164
  • 2026-11-27
  • 14:05:09
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो अग्रता

काठमाडौं– फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता लिएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो। जुलियन अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए। निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।

News by अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो अग्रता :