अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो अग्रता - Chaitanya News
  • 2026-07-12
  • 10:29:43
  • आइतबार,आषाढ २८, २०८३
  • अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो अग्रता

    अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो अग्रता

    काठमाडौं– फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता लिएको छ।

    अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो।

    जुलियन अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए। निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।