काठमाडौँ– प्राविधिक अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ।
आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना मार्फत नतिजा सार्वजनिक गरेको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२३–१७३२४–०८२–८३ (खुला, मधेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, नेपाली उपसमूह, र विज्ञापन नं १७३२२–०८२–८३ (महिला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अंग्रेजी उपसमूह, रा।प।तृतीय श्रेणी, प्राविधिक अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको हो।
![]()
![]()