काठमाडौं– सरकारले निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिएको छ। निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गरेका छन्। उनले त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि समेत बजेट विनियोजनको घोषणा गरे। दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिको घोषणा सरकारले गरेको छ।


