निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र - Chaitanya News
  • 2026-08-30
  • 05:05:29
  • शनिबार,भाद्र १३, २०८३
  • निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

    निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

    काठमाडौं– सरकारले निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिएको छ।

    निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गरेका छन्।

    उनले त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि समेत बजेट विनियोजनको घोषणा गरे। दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिको घोषणा सरकारले गरेको छ।