चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 391 of 1153
  • 2026-11-22
  • 21:10:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो

काठमाडौं– पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६।८८ प्रतिशत हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।  

News by १२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो :