चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 379 of 1153
  • 2026-11-22
  • 20:18:56
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गोरखा क्षेत्र नम्बर– १ मा पछि परे सुधन गुरुङ

काठमाडौं– गोरखा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् । खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् । सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

News by गोरखा क्षेत्र नम्बर– १ मा पछि परे सुधन गुरुङ :