चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 323 of 1153
  • 2026-11-22
  • 19:37:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाले समर्थन गर्ने निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ । पार्टीको आज (शुक्रबार) बसेको बैठक उपसभामुखको निर्वाचनमा श् रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै उपसभामुख चयन प्रक्रियामा ठाकुरको उम्मेदवारीलाई रास्वपाले औपचारिक समर्थन जनाएको छ।  

News by उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाले समर्थन गर्ने निर्णय :